बाढी प्रभावित समुदायको लागि शौचालय निर्माण सामाग्री खरिद सम्बन्धि दरभाउ पत्र आह्वान

अभियान नेपाल अर्जुनधारा नगरपालिका–३, झापा बाढी प्रभावित समुदायको लागि शौचालय निर्माण सामाग्री खरिद सम्बन्धि दरभाउ पत्र आह्वानका लागि कार्यादेश (TOILET CONSTRUCTION MATERIALS Specification/TOR) कारितास इन्टरनेशनालिस र कारितास नेपालको सहयोगमा यस अभियान नेपाल, झापाद्धारा सञ्चालिन बाढी प्रभावितहरुको लागि प्रतिकार्य तथा शीघ्र…